ओमकुमारी शान्ति कोषद्धारा डाक्टर मल्ललाई सम्मान

सन्तोष गौतम /विकल्प न्यूज बेनी १५ कात्तिक । बेनी अस्पतालका चिकित्सक धिरेन मल्ललाई बुधबार बेनीमा सम्मान गरिएको छ । दुर्गम क्षेत्रका बासिन्दालाई जिल्लामै सर्वसुलभ रुपमा शल्यक्रिया सेवा उपलब्ध गराउन योगदान गरेकोमा डाक्टर मल्ललाई ओमकुमारी शान्ति कोषले सम्मान गरेको हो । कोषका अध्यक्ष राजेश शाक्य, पदाधीकारी र सदस्यहरुले प्रमाणपत्र प्रदान र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो … Continue reading ओमकुमारी शान्ति कोषद्धारा डाक्टर मल्ललाई सम्मान